• २०८२ फागुन १८  सोमबार
  • Monday 02 Mar 2026

पोखरा नगरपालिका वडा नं ४का समाचारहरु

View By:
image
असारे पन्ध्रम

असारे पन्ध्रम अर्थात धान दिवस को अबसर मा नेपाल मानव धर्म सेबा समिती द्वारा पोखरा -४ , चिप्लेदुङा मा आयोजित दहि चिउरा खाने कार्यक्रम , असार १५

image
जलकुम्भीले भरिएको हाम्रो फेवाताल

जलकुम्भीले भरिएको हाम्रो फेवाताल :

एन जि ओ , आइ एन जि ओ , पार्टी , नेताले देसलाइ ट्याक्कै यस्तै बनाएका छन।अब यो पनि , त्यो पनि, उ पनि सफा गर्ने दाहित्व त्यही पार्टी भित्रका हाम्रो हो । तर मौका पाउन पर्यो नि हैन हजुर !