• २०८२ फागुन १८  सोमबार
  • Monday 02 Mar 2026

   कुरिया बजार क्षेत्रका पुरातात्विक सम्पदा संरक्षण

Details Image

हार्दिक धन्यवाद पाेखरा महानगरपालिका

महानगरपालिकाले पोखराको ऐतिहासिक छब्बिस कुरिया बजार क्षेत्रका पुरातात्विक सम्पदा निजी घर र सार्वजनिक स्थलहरूको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने गरी सम्पदा पर्यटकीय स्थलको रूपमा विकास गर्ने गरी महानगरपालिकाका को आगामी आर्थिक वर्ष ८०/८१ को नीति तथा कार्यक्रममा समाबेस गरेको छ ।

  भर्खरका समाचारहरु

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस